भारत भ्रमणअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुबै बैठक आज बस्दैछ । बैठकमा दुई अध्यादेश स्वीकृत गर्नेगरी सम्भावित कार्यसूची तय भएको छ । यद्यपि कार्यव्यवस्था परामर्श समितिले औपचारिक रुपमा कार्यसूचीलाई अन्तिम रुप दिएको छैन। आजै राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र चिकिस्ता शिक्षा अध्यादेशलाई स्वीकृत गर्ने सम्भावित कार्यसूची रहेको छ । दुबै विधेयक १५ चैतको बैठकमा पेश … Continue reading भारत भ्रमणअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने